Thursday, October 16, 2025

धेरै टाढा...

सबै छोडि, जान मन छ टाढा कहिँ, खै कता भनूँ...

तर धेरै टाढा, यहाँबाट पर, अनि फेरि नभेटिने गरी !

अब मात्र गाढा, आमाको माया, जसले रोकेको छ अझै !!


-सचेत 'परमभक्त'

No comments:

Post a Comment